107 shares
महोत्तरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
सम्सी गाउँपालिका- ५ पोखरभिण्डास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने हैदर राईनकी १२ वर्षीया छोरी गुलानज खातुनको मृत्यु भएको हो ।
उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।