०७ असार २०८३, आइतबार

ठूलो पानी परेपछि दाउन्नेमा सवारी आवागमन प्रभावित

बैशाख २३, २०८२
बुटवल
ठूलो पानी परेपछि दाउन्नेमा सवारी आवागमन प्रभावित
फाइल तस्वीर ।

निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको दाउन्नेमा सवारी आवागमनमा समस्या भएको छ ।

ठूलो पानी परेपछि दाउन्ने क्षेत्रमा आवागमनमा समस्या भएको हो । अहिले त्यस क्षेत्रमा चल्ने साना तथा ठूला सवारी साधन रोकिएका छन् । केही सवारी साधन विस्तारै चलिरहेका छन् । 

दाउन्नेको ओरालोमा पर्ने घ्युखोलामा गाडी चिप्लिने समस्याले आवागमन प्रभावित भइरहेको इलाका प्रहरी कार्यालय दुम्किबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्