२९ जेठ २०८३, शुक्रबार

प्रदीप नेपालको अवस्था गम्भीर, नर्भिक जाँदै प्रधानमन्त्री

बैशाख २३, २०८२
काठमाडौं
प्रदीप नेपालको अवस्था गम्भीर, नर्भिक जाँदै प्रधानमन्त्री

नेकपा एमालेका नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको अवस्था गम्भीर बनेको एमाले निकट स्रोतले जानकारी दियो ।

थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा राखेर नेपालको उपचार भइरहेको छ । 

नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली नर्भिक अस्पताल जाने तयारीमा रहेको बालुवाटार स्रोतले जानकारी दियो । ‘उहाँको गम्भीर अवस्थामा उपचार भइरहेको जानकारी पाएका छौं,’ बालुवाटार स्रोतले भने, ‘प्रधानमन्त्री पनि अस्पताल जाने तयारीमा हुनुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्