२२ जेठ २०८३, शुक्रबार

‘ प्रधानमन्त्री मोदी पागल भए’

कात्तिक २०, २०७४
‘ प्रधानमन्त्री मोदी पागल भए’
काठमाडौं, ६ माघ–आम आदमी पार्टीका नेताका विरुद्ध सीबीआइको छानविन शुरु भएसँग अरविन्द केजरीवाल प्रधानमन्त्री नरेन्द्र मोदीमाथि खनिएका छन् ।

केज।रीवालले एक पटक फेरि प्रधानमन्त्री मोदीमाथि भ्रष्टाचारीको आरोप लगाएका हुन् । केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वाह रे मोदी जी, भ्रष्टाचार खाओं र हामी माथि आरोप लगाउ ।’

दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाका विरुद्ध सीबीआइले प्राथमिक जाँच शुरु गरेको छ ।

सिसोदियामा माथि मुख्यमन्त्री अरविन्द केजरीवारका सामाजिक सञ्जाल क्याम्पेनमा नियमको उल्लंघन तथा अनियमितताको आरोप लागेको छ ।

यसका साथै सीबीआई ले आम आदमी पार्टी सरकारका एक अर्का मन्त्री सत्येन्द्र जैनकी छोरी सोम्या जैनको दिल्ली सरकारका क्लीनिक प्रोजेक्ट सल्लाहकार बनाइएको बारे जाँच शुरु गरेको छ ।

आक्रोशित भएका केजरीवारलले सामाजिक सञ्जालमा लेखेका छन् , ‘मोदी जी विल्कुल पागल भएका छन् । देशका प्रधानमन्त्री यही काम बाँकी थियो । हात धोएर पछि लागेका छन् । ’

salt training

कमेन्ट गर्नुहोस्