०५ असार २०८३, शुक्रबार

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बैशाख २८, २०८२
पाँचथर
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

पाँचथरमा करेन्ट लागेर १ जनाको मृत्यु छ ।

मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका- ७ लुमाङदिनका २० वर्षीय इसारा थिगिम छन् ।

सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित नावाखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्