२६ जेठ २०८३, मंगलबार

स्वार्थ समूहसँग मेरो चिनजान छैन- प्रधानमन्त्री

बैशाख २८, २०८२
काठमाडौं
स्वार्थ समूहसँग मेरो चिनजान छैन- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह)सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

'पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्