१० साउन २०८३, आइतबार

संविधान संशोधन गरेर बजेट ल्याउने दिन फेरौं– निधि

जेठ १, २०८२
काठमाडौं
संविधान संशोधन गरेर बजेट ल्याउने दिन फेरौं– निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गणतन्त्र दिवससँग जुधेको भन्दै वार्षिक बजेट ल्याउने दिन परिवर्तन गर्न प्रस्ताव गरेका छन् । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद निधिले गणतन्त्र दिवसकै दिन जेठ १५ बजेट ल्याउने संविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

‘जेठ १५ गते हाम्रो महत्वपूर्ण गणतन्त्र दिवस छ, अर्को कामकाजी दिन बजेट ल्याउने दिन पनि पर्छ । बजेट ल्याउने कुरा संशोधन गरियोस्’ निधिले भने, ‘यो संसद्को कार्यसूचीको विषय हो, यसमा सहमति गरौ ।’

salt training

कमेन्ट गर्नुहोस्