०७ असार २०८३, आइतबार

नाङ्लोको व्यापार

जेठ १, २०८२
काठमाडौं
नाङ्लोको व्यापार

तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा नाङ्लो बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय बहादुर भुजेल । उनले बाँसका सामग्री  निर्माण गरेर बिक्री गर्दै आएका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

कमेन्ट गर्नुहोस्