१४ असार २०८३, आइतबार

बलात्कार आरोपमा युवक पक्राउ

जेठ ३, २०८२
खोटाङ
बलात्कार आरोपमा युवक पक्राउ

खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ऐँसेलुखर्क गाउँपालिका- ४ जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पा छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्