२५ जेठ २०८३, सोमबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विशेष छुट

जेठ ४, २०८२
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विशेष छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङ्क्समा १५ प्रतिशत छुट दिने भएको हो ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।​

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्