३१ असार २०८३, बुधबार

रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

जेठ ४, २०८२
काठमाडौं
रसुवाबाट ठूलो परिमाणमा सुन बरामद
फाइल फोटो

रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार तस्करीको सुन बरामद गरेर अहिले तौल लिने काम भइरहेको छ ।

रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद गरेको पुष्टि गरे पनि कति परिमाणमा भन्ने केही खुलाएनन् ।

‘ठूलो परिमाणमा सुन बरामद भएको छ, तौल लिने काम भइरहेको छ,’ डीएसपी शाहीले भने ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्