०१ असार २०८३, सोमबार

गगन थापामाथि बम प्रहार, उपचारका लागि शिक्षण अस्पताल भर्ना

मंसिर १८, २०७४
गगन थापामाथि बम प्रहार, उपचारका लागि शिक्षण अस्पताल भर्ना

काठमाडौं, १८ मंसिर– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि बम प्रहार भएको छ । 

काठमाडौं बुढानिलकण्ठ नगरपाकिलाको चपलीमा थापामाथि बम प्रहार भएको हो । थापालाई बमको छर्रा लागेको जनाइएको छ । 

बमको छर्रा लागेर घाइते भएका थापालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्