२२ जेठ २०८३, शुक्रबार

किराको नाम ‘डानाल्ड ट्रम्प’ !

कात्तिक २०, २०७४
किराको नाम ‘डानाल्ड ट्रम्प’ !
काठमाडौं, ६ माघ–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दो जुल्दो ‘हेरयस्टाइल’ भएको एक किराको नाम डोनाल्ड ट्रम्प राखिएको छ । यस्तो नाम भएको यो पहिलो किरा भएका बीबीसीले जनाएको छ ।

नियोपालपा किरा को नाम डोनाल्ड ट्रम्प राख्ने क्रममा क्यालिफोर्नियामा क्यानडाका शोधकर्ता वेजरक नजारीले गरेका हुन् ।

टाउकामा रहेको सुनौलो रौं का कारण यो किराको ‘हेयर स्टाइल’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दो जुल्दो भएको बताइको हो ।

रमाइलो कुरा के छ भने बाराक ओबामाको कार्यकालमा नौ प्रजातिको नाम उनको नाममा राखिएको थियो ।
यस नयाँ किराको प्वाख एक सेन्टिमिटर भन्दा धेरै छ । दक्षिण क्यालिफोर्निया र मेक्सिकन क्षेत्रमा यो किरा पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्