०५ असार २०८३, शुक्रबार

तिरुपती उडप्यानल इन्डष्ट्रीमा भिषण आगलागी

जेठ १४, २०८२
काठमाडौं
तिरुपती उडप्यानल इन्डष्ट्रीमा भिषण आगलागी

सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । 

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । 

भिषण आगलागी निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्