०४ साउन २०८३, सोमबार

बझाङमा ४.२ म्याग्निच्यूडको भूकम्प

जेठ १४, २०८२
काठमाडौं
बझाङमा ४.२ म्याग्निच्यूडको भूकम्प

बझाङमा बुधबार साँझ भूकम्प गएको छ । 

बुधबार साँझ ६ बजेर २७ मिनेटमा बझाङको मश्देव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  बझाङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्