०२ असार २०८३, मंगलबार

सुक्खा पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध

जेठ १५, २०८२
मकवानपुर
सुक्खा पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध
फाइल तस्वीर

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । 

आज बिहान ३ बजे पहिरो खसेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्