२३ असार २०८३, मंगलबार

यी हुन् बजेटका पाँच उद्देश्य

जेठ १५, २०८२
काठमाडौं
यी हुन् बजेटका पाँच उद्देश्य

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका पाँच वटा उद्देश्य तय गरेको छ । संघीय संसद्‍मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाडेलले बजेटका पाँच उद्देश्य सुनाएका हुन् । 

अहिले पौडेलले बजेट भाषण गरिरहेका छन् । 

यस्ता छन् बजेटका पाँच उद्देश्य 
क) उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धि हासिलगरी गरिबी निवारण गर्ने
ख) उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तारगरी रोजगारी सिर्जना गर्ने 
ग) आधुनिक प्रविधिको प्रयाग बढाउँदै आर्थिक क्षमता वृद्धि गरिने 
घ) सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने 
ङ) गुणस्तरीय सार्वजनिक सेवा र सुशासन सेवा प्रबर्द्धन गर्ने

salt training

कमेन्ट गर्नुहोस्