२६ जेठ २०८३, मंगलबार

बढेन कर्मचारीको तलब, महंगी भत्ता ५ हजार पुर्‍याइयो

जेठ १५, २०८२
काठमाडौं
बढेन कर्मचारीको तलब, महंगी भत्ता ५ हजार पुर्‍याइयो

सरकारले कर्मचारीका लागि महंगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याएको छ । तलब वृद्धि गर्न सम्भव नभएको भन्दै महंगी भत्ता बढाइएको हो ।

स्रोत व्यवस्थापनमा परेको चापका कारण तलब बढाउन सम्भव नभएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

आव २०८२/०८३ को बजेटमार्फत तलब बढ्ने आशमा कर्मचारी थिए । तर, सरकारले महंगी भत्ता मात्र बढाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्