०५ साउन २०८३, मंगलबार

काठमाडौंमा हस्तकला सामग्री बनाउँदै राउटे

जेठ १७, २०८२
काठमाडौं
काठमाडौंमा हस्तकला सामग्री बनाउँदै राउटे

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा लोपोन्मुख राउटेले रैथाने हस्तकला सामग्री बनाउँदै । उनीहरू पहिलो पटक कला प्रदर्शनीमा सहभागी भएका छन् । यसअघि शुक्रबार उनीहरूले कोसी (आरी) बनाएर देखाएका थिए । तस्वीर : नारायण ढुंगाना/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्