१५ असार २०८३, सोमबार

कमल थापा र दीपक सिंहको रिहाइको मागसहित प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

जेठ १८, २०८२
काठमाडौं
कमल थापा र दीपक सिंहको रिहाइको मागसहित प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

आइतबारको आन्दोलनका क्रममा पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । 

राजधानीको कालोपुलमा राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहनसहित प्रदर्शन गरेका हुन् । 

दुब जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्