२३ असार २०८३, मंगलबार

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

जेठ २१, २०८२
काठमाडौं
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

भोजपुर नगरपालिका-९ पेम्बा छेउलिङ गुम्बा बस्ने ४२ वर्षीय आङतेम्बा शेर्पाको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । 

सोही गुम्बामा काँचो बाँसमा झण्डा टाङ्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्