१५ असार २०८३, सोमबार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

जेठ २२, २०८२
काठमाडौं
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

 संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ । 
बिहिबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरिने कार्यसूची रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्