०४ असार २०८३, बिहीबार

‘दीपकराज गिरीमाथि चौतर्फी आक्रमण भयो, पाइरेसी गलत हो’

कात्तिक २०, २०७४
 ‘दीपकराज गिरीमाथि चौतर्फी आक्रमण भयो, पाइरेसी गलत हो’
काठमाडौं, ६ माघ — नेपाल चलचित्र कलाकार संघले चलछित्र छक्का पञ्जासँग जोडिएको पाइरेसी र आत्महत्याको विषयमा दुख प्रकट गरेको छ । संघले आज एक विज्ञप्ती जारी गर्दै कसेको सम्पत्ती चोरेर पाइरेसी गर्ने काम गलत भएको समेत बताएको छ । साथै सो विषयसँग जोडिएर एक युवकले आत्महत्या गरेको विषयमा पनि उसले आपत्ति जनाएको छ ।
ती युवकको मृत्युमा छक्का पञ्जा चलचित्रका दीपकराज गीरीलाई विभिन्न खाले आरोप लगाएकोमा पनि संघले आपत्ति जनाएको छ । गीरीमाथि चौथर्फी आक्रमण भएकोले बताउँदै उनको बारेमा कुनैपनि नकारात्मक टिप्पणी नगर्न समेत उनुरोध गरेको छ । घटनाको विषयमा सत्य तथा छानविनका लागि अनुसन्धान गर्नुपर्ने समेत उसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्