२३ जेठ २०८३, शनिबार

वेस्ट इण्डिजसँग नेपालले टी-२० का तीनवटा खेल खेल्ने

जेठ २९, २०८२
काठमाडौं
वेस्ट इण्डिजसँग नेपालले टी-२० का तीनवटा खेल खेल्ने

नेपालले क्यारेबियन टोली वेस्ट इण्डिजसँग आगामी सेप्टेम्बरमा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।

 नेपाल क्रिकेट संघ क्यानले बिहीबार आगामी सेप्टेम्बरमा यूएईको शारहजहामा तीन खेल हुने जानकारी गराएको हो । 

खेल सेप्टेम्बर २७, २८ र ३० मा अर्थात् असोज ११, १२ र १४ गते हुनेछ । 

वेस्ट इण्डिज २०१२ र २०१६ को टी–२० विश्वकप विजेता हो ।

salt training

कमेन्ट गर्नुहोस्