१२ असार २०८३, शुक्रबार

सप्तरीमा भारी वर्षा, खोलाहरूमा बहाव बढ्न सक्ने

असार १, २०८२
काठमाडौं
सप्तरीमा भारी वर्षा, खोलाहरूमा बहाव बढ्न सक्ने

सप्तरीको रुपानी बजार आसपासको क्षेत्रमा विगत एक घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले वर्षापछि खान्दो लगायतका साना खोलाहरूमा बहाव बढ्न सक्ने अनुमान गरेको छ । 

तटीय क्षेत्र तथा डुबान भइरहने भू-भागमा रहेका स्थानीयलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


 

salt training

कमेन्ट गर्नुहोस्