२३ असार २०८३, मंगलबार

बागमती प्रदेश मन्त्रिपरिषद्‍बाट आगामी वर्षको बजेट अनुमोदन

असार १, २०८२
काठमाडौं
बागमती प्रदेश मन्त्रिपरिषद्‍बाट आगामी वर्षको बजेट अनुमोदन

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट कार्यक्रम प्रदेश मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट कार्यक्रम अनुमोदन गरेको हो।

मन्त्रिपरिषद्‍बाट स्वीकृत बजेट अब प्रदेशसभा बैठकमार्फत सार्वजनिक गरिने तयारी भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्