०२ असार २०८३, मंगलबार

सर्पको टोकाइबाट जाजरकोटमा एक बालिकाको मृत्यु

असार ९, २०८२
काठमाडौं
सर्पको टोकाइबाट जाजरकोटमा एक बालिकाको मृत्यु

जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । 

भेरी नगरपालिका-६ गँगटियाका जयबहादुर शाहीकी ८ वर्षीया छोरी दीक्षाको सर्पको टोकाइबाट मृत्यु भएको हो । 

घरमा सुतिरहेका बेला सोमबार बिहान सर्पले टोकेपछि बेहोस भएकी उनलाई उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

तर, उनको उपचार गर्दा गर्दै मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्