०९ साउन २०८३, शनिबार

कांग्रेस नेता भण्डारीले गरे मतदान

मंसिर २१, २०७४
कांग्रेस नेता भण्डारीले गरे मतदान

काठमाडौं, २१ मंसिर - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मीको हुँगाबाट मतदान गरेका छन् ।

उनी गुल्मीको क्षेत्र नम्बर एकमा प्रतिनिधिसभातर्फ उम्मेदवार समेत रहेका छन् । सो क्षेत्रमा भण्डारीले एमाले सचिव प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

गुल्मीको क्षेत्र नम्बर एकमा भण्डारी र ज्ञवालीकाबीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्