३२ असार २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक जारी

असार ९, २०८२
काठमाडौं
मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । सोमबार राति बैठक चलिरहेको हो । 
बैठकबाट सरकारका दैनिक कामकारबाहीका सन्दर्भमा आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्