138 shares
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । सोमबार राति बैठक चलिरहेको हो । बैठकबाट सरकारका दैनिक कामकारबाहीका सन्दर्भमा आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।