0 shares
काठमाडौं, २१ मंसिर — डोल्पामा अझै पनि मतगणना शुरु हुन सकेको छैन । मतगणनाको निर्णयका लागि डाकिएको सर्वदलीय बैठक स्थगित गरिएको छ । नेपाली कांग्रेसले थप समय आवश्यक भएको माग राखेपछि सर्वदलीय बैठक स्थगित भएको हो ।