०४ साउन २०८३, सोमबार

ताप्लेजुङमा योगेश भट्टराईको अग्रता,  कति मत पाए ?

मंसिर २१, २०७४
ताप्लेजुङमा योगेश भट्टराईको अग्रता,  कति मत पाए ?

ताप्लेजुङमा वाम गठवन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । एमाले उम्मेदवार योगेश भट्टराई १३१४ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशब प्र. भट्टराई ६सय ९३ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्