१९ असार २०८३, शुक्रबार

रसुवामा कांग्रेसको शुरुवाती अग्रता, कसको कति भोट ?

मंसिर २१, २०७४
रसुवामा कांग्रेसको शुरुवाती अग्रता, कसको कति भोट ?

रसुवा २१ मंसिर– रसुवामा जारी मतगणनामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका मोहन आचार्यले ६ सय ५० मत पाएका छन् । नेकपा एमालेका जनार्दन ढकालले ३ सय ४९ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्