0 shares
काठमाडौं, २१ मंसिर — ओखलढुंगामा १४ सय मतगणना हुँदा वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवारले एक हजार मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरि खतिवडाले चारसय मत ल्याएका छन् ।