१२ असार २०८३, शुक्रबार

म्याग्दीमा एमालेको शुरुवाती अग्रता, कसको भोट कति ?

मंसिर २१, २०७४
म्याग्दीमा एमालेको शुरुवाती अग्रता, कसको भोट कति ?

म्याग्दी २१ मंसिर– म्याग्दीमा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । वामपन्थी उम्मेदवार एमालेका भुपेन्द्र बहादुर थापाले १ हजार ४५१ मत प्राप्त गर्दा कांग्रेसका खम्बिर गर्वूजाले १ हजार २१९ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्