1 shares
लमजुङ २१ मंसिर– लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले अग्रता लिएका छन् । उनले २ हजार १ सय ६ मत पाउँदा कांग्रेसका दिलबहादुर घर्तीले १ हजार ९ सय ६० मत पाएका छन् ।