
नुवाकोट, २३ मंसिर— नुवाकोटका दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस कमजोर देखिएको छ । विगतमा कांग्रेस बलियो रहेको नुवाकोटमा यसपाली बाम गठबन्धन हुँदा गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
ताजा अवस्थामा क्षेत्र नं–१ (प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ)
२३००० गणना हुँदा
बामगठबन्धन–हितबहादुर तामाङ–११०८०
काग्रेस–रामशरण महत–९२३२
अग्रता–१८४८
(प्रदेश क तर्फ)
बामगठबन्धन–बद्री मैनालि-७४४३
नेपाली काग्रेस–रमेश महत-३७६८
अग्रता-३६७५
प्रदेश ख तर्फ
बामगठबन्धन-राधीका तमाङ-५७३३
काग्रेस-महेन्द्र थिङ-४०२९
जम्मा अग्रता-१७०४
नुवाकोट–२
वाम गठबन्धन–नारायण खतिवडा–११०६१
काँग्रेस–अर्जुननरसिङ केसी–७४८४
अग्रता-३५७७
(प्रदेशतर्फ) क
काँग्रेस–जगदिश्वरनरसिंह केसी–४४५४
वामगठबन्धन–केशव पाण्डे–६९९६
अग्रता-२५४२
प्रदेश ख तर्फ
काँग्रेस–जगत तामाङ–४८२०
वाम गठबन्धन–हिरानाथ खतिवडा–५९४०
अग्रता-११२०