
हेटौडा २३ मंसिर– उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एमाले उम्मेदवार भन्दा ५७९ भोटले पछि परेका छन् ।
शनिवार बिहान सम्मको नतिजामा एमालेका कृष्ण दाहालले १३ हजार ३ सय ८७ मत पाउँदा राप्रपाका कमल थापाले १२ हजार ८०८ मत पाएका छन् ।
शुरुवाती अग्रता लिएका थापालाई एमालेका दाहालले निरन्त पछि पारेका छन् ।