०४ असार २०८३, बिहीबार

कपिलबस्तु ३ मा २ हजार मतअन्तरसहित अभिषेकको अग्रता, कसको कति भोट ?

मंसिर २३, २०७४
कपिलबस्तु ३ मा २ हजार मतअन्तरसहित अभिषेकको अग्रता, कसको कति भोट ?

कपिलवस्तु २३ मंसिर– कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता कायम गरेका छन् ।

शाहले ६ हजार ४ सय ६४ मत पाउँदा एमालेको चुनाव चिन्हबाट लडेका स्वतन्त्र राजनीतिक समूहका ईश्वर दयाल मिश्रले ४ हजार ४ सय ८७ मत सहित दोस्रो स्थानमा छन् ।

संघीय समाजवादी फोरमका मंगल गुप्ताले ४ हजार १ सय ८० मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्