
काठमाडौं २३ मंसिर– नेपाली कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजीतगर्दै नेकपा एमालेका जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट विजयी भएका छन् ।
श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाए । दुइबीचको मतअन्तर ३ सय ५४ छ ।
संविधानसभाका दुइवटै चुनावमा विजयी भएका थिए ।