२५ असार २०८३, बिहीबार

पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार पोखरेल दाङबाट विजयी

मंसिर २३, २०७४
पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार पोखरेल दाङबाट विजयी

दाङ २३ मंसिर– नेकपा एमालेका स्थायी समितिका सदस्य शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ ख बाट विजयी भएका छन् ।

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका दावेदार रहेका पोखरेल २० हजार ७ सय २३ मत सहित विजयी भएका हुन् ।

पोखरेलका निकटतम प्रतिद्वन्दी कमल किशोर घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गरेका थिए ।

प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले अग्रता लिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्