
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना नतिजा अनुसार वाम गठवन्धनले अग्रता बनाइरहेको छ । वाम गठवन्धनको नेकपा एमालेले २३ प्रतिनिधिसभामा जित हात पारेको छ ।
कहाँ कहाँ जित्यो त नेकपा एमाले ?
कृष्णगोपाल श्रेष्ठ(काठमाडौं क्षेत्र नं। ९
जीवनराम श्रेष्ठ (काठमाडौं क्षेत्र नं। ८
कृष्ण रार्इ (काठमाडौं क्षेत्र नं।३
कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं। २
भूमि त्रिपाठी धादिङ क्षेत्र नं। १
खेम लोहनी धादिङ क्षेत्र नं। २
शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं। २
पार्वत गुरूङ दोलखा क्षेत्र नं। १
यज्ञराज सुनुवार ओखलढुंगा क्षेत्र नं। १
योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं। १
बसन्तकुमार नेम्वाङ पाँचथर क्षेत्र नं। १
घनश्याम खतिवडा मोरङ क्षेत्र नं। १
भानुभक्त ढकाल मोरङ क्षेत्र नं। ३
लालबाबु पण्डित मोरङ क्षेत्र नं। ६
डा। सूर्य पाठक बाग्लुङ क्षेत्र नं। १
गणेश ठगुन्ना दार्चुला क्षेत्र नं। १
धनबहादुर बुढा डोल्पा क्षेत्र नं। १
लालबहादुर थापा बाजुरा क्षेत्र नं। १
गोपाल बम मुगु क्षेत्र नं। १
भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं। १
भैरवबहादुर सिंह बझाङ क्षेत्र नं। १
पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं। १
प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं। १