०२ असार २०८३, मंगलबार

गोरखामा बाबुरामले मतअन्तर बढाए, नारायणकाजीको कति भोट ?

मंसिर २३, २०७४
गोरखामा बाबुरामले मतअन्तर बढाए, नारायणकाजीको कति भोट ?

गोरखा क्षेत्र नम्बर दुईमा बाबुराम भट्टराई मतान्तरलाई बढाउँदै लगेका छन् । 

माओवादी केन्द्रका उम्मेदवार नारायणकाजीसँग उनको मत अन्तर ४ हजार ५ सय ४६ रहेको छ । 

बाबुराम भट्टरार्इ २५८७३
नारायणकाजी २१२७०
गणना मत ५००४६
बाबुराम ४५४६ ले अगाडि
 

salt training

कमेन्ट गर्नुहोस्