२५ असार २०८३, बिहीबार

पाँच प्रदेशमा फैलियो लम्पी स्किन

असार ३०, २०८२
काठमाडौं
पाँच प्रदेशमा फैलियो लम्पी स्किन

वर्षायाममा गाईभैंसीमा फैलिने छालाको सङ्क्रमण 'लम्पी स्किन' पाँच प्रदेशमा फैलिएको छ । दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुयाएको यो रोग फेरि कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ ।

दुई वर्षअघि महामारीकै रूप धारण गरेको लम्पो स्किन अघिल्लो वर्ष भने कम थियो। यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्