१५ असार २०८३, सोमबार

दाङ–१ मा एमालेको विशाल अग्रता

मंसिर २३, २०७४
दाङ–१ मा एमालेको विशाल अग्रता

काठमाडौं, २३ मंसिर — दाङको क्षेत्र नं १ मा एमालेका मेटमणि चौधरीले ८ हजार १ सय ७७ मतका साथ विशाल अग्रता लिएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुशीला चौधरीले ४ हजार ९ सय ९० मत ल्याएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्