०२ असार २०८३, मंगलबार

रामचन्द्र पौडेल तीन हजार भोटले पछि, यस्तो छ अपडेट

मंसिर २३, २०७४
रामचन्द्र पौडेल तीन हजार भोटले पछि, यस्तो छ अपडेट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनको मतगणनामा पछि परेका छन् । 

तनहुँ क्षेत्र नम्बर एकबाट वाम गठवन्धनका किसन श्रेष्ठले उनलाई पछि पारेका हुन् । श्रेष्ठले १५८२४ मत ल्याउँदा पौडेलले १२६६४ मत पाएका थिए । पौडेलले ३ हजार १ सय ६० मत कम पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्