काठमाडौं, २३ मंसिर — सिराहाको क्षेत्र नं ४ मा माओवादीका उम्मेदवार अजयशंकर नायकले ६ हजार ५८ मतका साथ अग्रता कायम राखेका छन् ।
उनलाई राजपाका राजकिशोर यादवले ४ हजार ४ सय ७२ मतका साथ पछ्याइरहेका छन् ।
कांग्रेसका मोहम्मद मुक्तार अहमदले १ हजार २ सय २४ मत ल्याएका छन् ।