२३ असार २०८३, मंगलबार

चीनमा मासु निर्यात गर्न अझै केही समय लाग्ने

असार ३१, २०८२
काठमाडौं
चीनमा मासु निर्यात गर्न अझै केही समय लाग्ने

नेपालबाट चीनमा राँगाभैँसीको मासु निर्यात गर्न अझै केही समय लाग्ने भएको छ । चीनमा राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता डेढ वर्षअघि नै भए पनि निर्यात भने हुन सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भम्रणका क्रममा नेपालबाट राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबिच सहमति भएको थियो । 

सोही अनुसार पुस २०८० मा मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबिच सम्झौता भएको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्