१० असार २०८३, बुधबार

अछाम–१ मा एमालेका भीम रावल अगाडि

मंसिर २३, २०७४
अछाम–१ मा एमालेका भीम रावल अगाडि

काठमाडौं, २३ मंसिर — अछामको क्षेत्र नं १ मा एमालेका प्रभावशाली नेता भीम रावलले ५ हजार ८५ मतका साथ अग्रता लिएका छन् । 

उनलाई कांग्रेसका भरत स्वाँरले ४ हजार ३ सय ७९ मतका साथ पछ्याइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्