०७ असार २०८३, आइतबार

चितवन–१ मा सुरेन्द्र पाण्डेको अग्रता

मंसिर २३, २०७४
चितवन–१ मा सुरेन्द्र पाण्डेको अग्रता

काठमाडौं, २३ मंसिर — चितवनको क्षेत्र नं १ मा एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ६ हजार ९२ मतका साथ अग्रता लिएका छन् । 

उनलाई कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ४ हजार १४ मतका साथ पछ्याइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्